• बिहीबार , ५ कात्तिक २०८३
  • images

    त्रिवि शिक्षण अस्पतालमा विशेषज्ञ चिकित्सक माग

    त्रिवि शिक्षण अस्पतालमा विशेषज्ञ चिकित्सक माग

    मंगलबार, फागुन १ २०८०
    मंगलबार, फागुन १ २०८०
    त्रिवि शिक्षण अस्पतालमा विशेषज्ञ चिकित्सक माग
    त्रिवि शिक्षण अस्पताल

    काठमाडौं, १ फागुन । त्रिवि शिक्षण अस्पतालमा चिकित्सक माग गरिएको छ । 

    अस्पतालको सूचना अनुसार कर्मचारी प्रशासन शाखाले करार सेवामा क्लिनिकल रजिष्ट्रार पदमा चिकित्सक माग गरेको हो । 

    images

    जसमा छालारोग विशेषज्ञ १, दन्त चिकित्सक १ र बालरोग विशेषज्ञ सर्जरीमा २ जना चिकित्सक गरि ४ जना चिकित्सक माग गरिएको छ। 

    योग्यता पुगेका इच्छुकले फागुन ५ गतेसम्म आवेदन दिन सक्ने अस्पतालले जनाएको छ । 
    हेरौं सूचना: 

    e498e3a427b67e401ed68bced9b78aaa.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    थप समाचार