• सोमबार, १५ भदौ २०८३
  • images

    मुटुरोगबाट पीडित ओखलढुंगाका क्याम्पस  प्रमुख सुमन राजभण्डारीको निधन

    मुटुरोगबाट पीडित ओखलढुंगाका क्याम्पस  प्रमुख सुमन राजभण्डारीको निधन

    हेल्दीखबर
    शनिबार, माघ ६ २०८०
    हेल्दीखबर
    शनिबार, माघ ६ २०८०
    मुटुरोगबाट पीडित ओखलढुंगाका क्याम्पस  प्रमुख सुमन राजभण्डारीको निधन

    ओखलढुंगा,६ माघ ।  ओखलढुंगा क्याम्पसका प्रमुख सुमन राजभण्डारीको निधन भएको छ । रेडक्रसका निवर्तमान सभापति राजभण्डारीको ६७ वर्षको उमेरमा उपचारका क्रममा शनिवार मनमोहन कार्डियोलोजी सेन्टर महाराजगन्जमा आज दिउँसो ३ बजे निधन भएको हो
     
    राजभण्डारी लामो समयदेखि मुटु, मृगौला र सुगरलगायतका रोगबाट पीडित थिए ।

    लामो समय शिक्षण पेशामा सकृय राजभण्डारी निवृत भएपछि रेडक्रस मार्फत समाजसेवा र ओखलढुंगा क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेर शैक्षिक गतिविधिमा सकृय थिए ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार