• मंगलबार, ३ कात्तिक २०८३
  • images

    चिकित्सा शिक्षा: स्नातक तहको छात्रवृत्ति तर्फको दोस्रो चरणको पुन: म्याचिङको नतिजा प्रकाशन 

    चिकित्सा शिक्षा: स्नातक तहको छात्रवृत्ति तर्फको दोस्रो चरणको पुन: म्याचिङको नतिजा प्रकाशन 

    हेल्दीखबर
    बिहीबार , पुस १९ २०८०
    हेल्दीखबर
    बिहीबार , पुस १९ २०८०
    चिकित्सा शिक्षा: स्नातक तहको छात्रवृत्ति तर्फको दोस्रो चरणको पुन: म्याचिङको नतिजा प्रकाशन 

    काठमाडौं, १८ पुस । चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तर्फको दोस्रो चरणको पुन म्याचिङको नतिजा प्रकाशन भएको छ । 

    चिकित्सा शिक्षा आयोगले पुस ६ गते दोस्रो चरणको म्याचिङको भर्ना समय पुस १३ गते सकिएपछि रिक्त हुन आएका सिटहरुमा भर्नासूची प्रकाशन गरिएको जनाएको छ । 

    images

    रिक्त हुन आएका सिटहरुमा भर्नासूचस्मा परी वा नपररी भर्ना नभएका, योग्यताक्रममा रहेका र वैदेशिक अध्ययन अनुमतिपत्र नलिएका उम्मेदवारहरुको सम्बन्धित शैक्षिक कार्यक्रममा पहिला म्याचिङ भएको भन्दा माथिल्लो प्राथमिकताक्रमको शिक्षण संस्था र शैक्षिक कार्यक्रममा पुन अवसर दिइएको आयोगले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार