• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    प्रजातान्त्रिक जनस्वास्थ्य संघको अध्यक्षमा डा. विन्ज्वाला श्रेष्ठ, महासचिवमा विनोद जोशी निर्वाचित  

    प्रजातान्त्रिक जनस्वास्थ्य संघको अध्यक्षमा डा. विन्ज्वाला श्रेष्ठ, महासचिवमा विनोद जोशी निर्वाचित  

    हेल्दीखबर
    मंगलबार, पुस १० २०८०
    हेल्दीखबर
    मंगलबार, पुस १० २०८०
    प्रजातान्त्रिक जनस्वास्थ्य संघको अध्यक्षमा डा. विन्ज्वाला श्रेष्ठ, महासचिवमा विनोद जोशी निर्वाचित  

    काठमाडौं, १० पुस । प्रजातान्त्रिक जनस्वास्थ्य संघको अध्यक्षमा डा. विन्ज्वाला श्रेष्ठ निर्वाचित भएकी छन् । 
    ऊनी त्रिभुवन विश्वविधालयबाट अवकाशप्राप्त कर्मचारी हुन् ।  प्रजातान्त्रिक जनस्वास्थ्य संघको अध्यक्षका अर्का प्रत्यासि धन प्रसाद पौडेल पनि थिए। उनले डा. श्रेष्ठलाई सहमतिमा अध्यक्ष पद छाडेका हुन् । अन्य पदमा सहमति भएको थियो। 
    संघको अधिवेशनलाई नेपाली काङ्ग्रेसका नेता डा. सशाङ्क कोइरालाले सम्बोधन गरेका थिए। 
    यसैगरी संघको वरिष्ठ  उपाध्यक्षमा नरेश बाबु श्रेष्ठ,  दुई  उपाध्यक्षमा बृज कुमार दास, दया कृष्ण पन्त र तुलसी सुवेदी  चयन  भएका छन्। 

    त्यसैगरी महासचिवमा  विनोद जोशी, काेषाध्यक्षमा रानीश्री कक्षपती, सह काेषाध्यक्षमा रणधीर, उपमहासचिव श्रीकृष्ण  बस्नेत, यादव, सचिवमा निराजन पोखरेल  चयन भएका छन्।

    images

    त्यस्तै सदस्यहरुमा डा प्रकाश ज्ञवाली, प्रकाश कुमार विष्ट, धरजंग शाह र इन्द्र  आचार्य निर्वाचित भएका छन् भने समावेशी सदस्यहरुमा  महिलाबाट शिला शर्मा,  मधेशीबाट जितनारायण यादव तथा जनजातीबाट किरण श्रेष्ठ निर्वाचित भएका छन्।

    Demo public health chunab.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार