• बिहीबार , ५ कात्तिक २०८३
  • images

     निजामती कर्मचारी युनियन  स्वास्थ्यतर्फ  विभागीय अध्यक्षमा वीर बहादुर रावल निर्वाचित

     निजामती कर्मचारी युनियन  स्वास्थ्यतर्फ  विभागीय अध्यक्षमा वीर बहादुर रावल निर्वाचित

    हेल्दीखबर
    शनिबार, मंसिर ४ २०७८
    हेल्दीखबर
    शनिबार, मंसिर ४ २०७८
     निजामती कर्मचारी युनियन  स्वास्थ्यतर्फ  विभागीय अध्यक्षमा वीर बहादुर रावल निर्वाचित


    काठमाडौ । नेपाल निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभागीय कार्यसमितिको अध्यक्षमा वीर बहादुर रावल निर्वाचित हुनुभएको  छ। 
    राष्ट्रिय तालिम केन्द्र टेकुमा सम्पन्न आठौँ विभागीय अधिवेशनले अध्यक्षमा वीर बहादुर रावललाई निर्वाचित गरेको हो। 

    खुला तर्फको उपाध्यक्षमा रामचन्द्र खड्का, महिला तर्फको उपाध्यक्षमा रुन्धता कुमारी खरेल, समावेश तर्फ तेज बहादुर लामिछाने निर्वाचित हुनुभयोृ । 

    images


    यस्तै, सचिवमा धीरज रौनियार, कोषाध्यक्षमा प्रदिप कुमार केसी, सदस्यहरुमा सागर ढकाल, सरस्वती पाठक अधिकारी, अर्जुन साह, सरस्वती कोइराला लगायत चयन हुनुभएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार