• बुधबार, ४ कात्तिक २०८३
  • images

    निक साइमन्स अवार्डका लागि विवरण माग

    निक साइमन्स अवार्डका लागि विवरण माग

    हेल्दीखबर
    शुक्रबार, मंसिर ८ २०८०
    हेल्दीखबर
    शुक्रबार, मंसिर ८ २०८०
    निक साइमन्स अवार्डका लागि विवरण माग


    काठमाडौं, ८ मंसिर । निक साइमन्स इन्स्टिच्युटले ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई निक साइमन्स अवार्ड प्रदान गर्ने भएको छ। इन्स्टिच्युटले अवार्डका लागि स्वास्थ्यकर्मीहरुसँग विवरण माग गरेको छ।

    इन्स्टिच्युटले जारी गरेको सूचना अनुसार अवार्डका लागि माघ मसान्तसम्म विवरण पठाउन सकिने छ।

    images

    हेरौं सूचनाः

    nsi award notice.jpg

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार