• बिहीबार , ५ कात्तिक २०८३
  • images

    डाक्टर प्रसन्ना शाह मृत अवस्थामा फेला

    डाक्टर प्रसन्ना शाह मृत अवस्थामा फेला

    हेल्दीखबर
    शुक्रबार, जेठ ५ २०८०
    हेल्दीखबर
    शुक्रबार, जेठ ५ २०८०
    डाक्टर प्रसन्ना शाह मृत अवस्थामा फेला

    काठमाडौँ,५ जेठ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरकी २६ वर्षीया डा. प्रसन्ना शाह मृत अवस्थामा भेटिनुभएको छ । उहाँ बिहिबार बिहान आफ्नो घरमै मृत भेटिनुभएको हो ।
    शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।
    शाह बन्द कोठाभित्र झुन्डिएको अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले जानकारी दिनुभयो ।

    डा. शाहको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    images

    प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार