• बिहीबार , ५ कात्तिक २०८३
  • images

    पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ चितवनबाट उम्मेदवारी दर्ता

    पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ चितवनबाट उम्मेदवारी दर्ता

    हेल्दीखबर
    आइतबार, असोज २३ २०७९
    हेल्दीखबर
    आइतबार, असोज २३ २०७९
    पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ चितवनबाट उम्मेदवारी दर्ता

     काठमाडौं। नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर २ मा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उम्मेदवारी दिनुभएको छ। 

    श्रेष्ठ हाल प्रधानमन्त्री कार्यलयका राज्यमन्त्री हुनुहुन्छ। क्षेत्र नम्बर २ मा श्रेष्ठसँग एमालेबाट  कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ ।

    images

    यस्तै स्वतन्त्र पार्टीबाट रवि लामिछानेले पनि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनुभएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार