• बिहीबार , ५ कात्तिक २०८३
  • images

    १५ महिला डाक्टरलाई राष्ट्रपतिले सम्मान गर्ने

    १५ महिला डाक्टरलाई राष्ट्रपतिले सम्मान गर्ने

    हेल्दीखबर
    बिहीबार , भदौ १६ २०७९
    हेल्दीखबर
    बिहीबार , भदौ १६ २०७९
    १५ महिला डाक्टरलाई राष्ट्रपतिले सम्मान गर्ने

    काठमाडौं । नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  १५ महिला चिकित्सकलाई विशेष सम्मान गरिदैछ। नेपाल चिकित्सक संघले राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत १५ जना वरिष्ठ महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गर्ने भएको हो। 

     संघका अध्यक्ष डा लोचन कार्कीले नेपालको चिकित्सा क्षेत्रका विभिन्न विधामा महिला डाक्टरले गरेको योगदानको कदर स्वरुप अवार्ड प्रदान गर्न लागिएको जानकारी दिनुभयो ।  संघले गत वर्षदेखि महिला डाक्टरहरुलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन सुरु गरेको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार