• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    आफ्नै सहकर्मीबाट कुटिएका डा.करण साह अस्पताल भर्ना

    आफ्नै सहकर्मीबाट कुटिएका डा.करण साह अस्पताल भर्ना

    हेल्दीखबर
    शनिबार, भदौ ४ २०७९
    हेल्दीखबर
    शनिबार, भदौ ४ २०७९
    आफ्नै सहकर्मीबाट कुटिएका डा.करण साह अस्पताल भर्ना

    काठमाडौं । आफ्नै सहकर्मीबाट कुटिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा.करण साहको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।  प्रतिष्ठानका प्रशासन तर्फका चौथो तहका कर्मचारी धनबहादुर शाहीले डा.साहलाई  कुटपिट गरेका थिए। विहीबार विहान ९ बजेर १८ मिनेटमा कुटिएका डा.साहको हाल टाउको दुख्ने , वान्ता हुने र भाइटलहरू स्थिर नभएपछि अस्पताल भर्ना गरिएको हो।  अस्पतालको  आकस्मिक  विभागमा कार्यरत  डा.विनोद बरालले डा.साहको रक्तचाप समेत कम देखिएको जानकारी दिनुभयो  । 
    शाही आफनो छोराको टाका काट्न इमर्जेन्सी विभाग पुगेका थिए । पछि वादविवाद हुँदा हातपात भएको थियो।  

    प्रतिक्रिया दिनुहोस
    थप समाचार