काठमाडौं । राष्ट्रिय सभाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक २०७९ पारित भएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक २०७९ पारित (पहिलो संसोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको हो।स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक २०७९ पारित भएसंगै अब स्वास्थ्यकर्मी तथा स्वास्थ्य सस्थामाथी आक्रमण गर्नेलाइ सिधै जेल हाल्न सकिन्छ । बैठकले औषधि विधेयक २०७९ पारित गरेको छ । राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गरेको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरेको हो।