काठमाडौ । एक स्वास्थ्य संस्थाले ३१ जना स्वास्थ्यकर्मी माग गरेको छ ।
मलमपट्टी क्लिनिकको सूचना अनुसार प्याथोलोजिष्ट १, मेडिकल माइक्रोबायोलोजिष्ट १, मेडिकल बायोकेमिष्ट १, मेडिकल टेक्नोलोजिष्ट ३, मेडिकल ल्याब टेक्निसियन ४, ल्याब असिष्टेन्ट २, फार्मेसी म्यानेजर १, फार्मेसी सुपरभाइजर २, फार्मेसी असिष्टेन्ट ४, रेडियोग्राफर १, मार्केटिङ्ग १, फ्रन्ट डेष्क असिष्टेन्ट ५ र सेल्स पर्सन ५ जना गरी कुल ३१ जनाको लागि रोजगारीको अवसर आएको छ ।
आवेदनका लागि कुनै शुल्क लाग्दैन । क्लिनिकको इमेल मा मेल गरी आवेदन बुझाउन सकिनेछ । मोबाइल नम्बर ९८५८०७०९११ मा सम्पर्क गरी विस्तृत बुझ्न सकिन्छ ।
हेरौंसूचनाः
