• शनिबार, ७ कात्तिक २०८३
  • images

    नेशनल हस्पिटलमा स्टाफ नर्सको माग 

    नेशनल हस्पिटलमा स्टाफ नर्सको माग 

    हेल्दीखबर
    शुक्रबार, वैशाख १६ २०७९
    हेल्दीखबर
    शुक्रबार, वैशाख १६ २०७९
    नेशनल हस्पिटलमा स्टाफ नर्सको माग 


      काठमाडौं । कलंकीस्थित नेपाल नेसनल हस्पिटलले स्टाफ नर्स माग गरेको छ । 
    अस्पतालले जारी गरेको सूचना अनुसार नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका नर्सहरुले आवेदन दिन सक्नेछन् । वैशाख २० गते भित्र आवेदन दिन सकिने अस्पतालले जनाएको छ। अप्रेशन थिएटर, इन्टेन्सीभ केयर युनिठ (आईसीयु) पीसियु र एनसीयुका लागि नर्सहरु माग भएको हो । एक वर्षमाथि अनुभव भएका नर्सहरुले आवेदन दिन सक्नेछन् ।

    No description available.

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार