• शनिबार, ७ कात्तिक २०८३
  • images

    कोभिशिल्ड खोप  बुस्टर डोजको मूल्य कति ?

    कोभिशिल्ड खोप  बुस्टर डोजको मूल्य कति ?

    हेल्दीखबर
    शनिबार, चैत २६ २०७८
    हेल्दीखबर
    शनिबार, चैत २६ २०७८
    कोभिशिल्ड खोप  बुस्टर डोजको मूल्य कति ?

    काठमाडौं । भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले कोरोना भाइरसविरूद्धको खोप कोभिशिल्ड बुस्टर डोजको मूल्य तोकेको छ।
    शुक्रबार सेरमले भारतका लागि खोपको मूल्य तोकेको हो। सेरमका अनुसार भारतमा यस खोपको प्रतिडोज मूल्य ६०० भारु अर्थात् नेपाली रुपैयाँ ९६० तोकिएको छ।
    भारतीय स्वास्थ्य मन्त्रालयले यसअघि १८ वर्षभन्दा माथिका व्यक्तिले जुनसुकै निजी खोप केन्द्रमा अप्रिल १० गतेदेखि बुस्टर डोज लिन सक्ने जनाएको थियो।

    मन्त्रालयका अनुसार दोस्रो डोजको लागि ९ महिना पूरा गरेका १८ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले मात्र बुस्टर डोज पाउनेछन्।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार