• बिहीबार , ५ कात्तिक २०८३
  • images

    दुर्घटनामा परेका दुई न्यायाधीशको  मेडिसिटी  अस्पतालमा उपचार हुँदै

    दुर्घटनामा परेका दुई न्यायाधीशको  मेडिसिटी  अस्पतालमा उपचार हुँदै

    हेल्दीखबर
    सोमबार, चैत ७ २०७८
    हेल्दीखबर
    सोमबार, चैत ७ २०७८
    दुर्घटनामा परेका दुई न्यायाधीशको  मेडिसिटी  अस्पतालमा उपचार हुँदै

    आइतबार धनुषामा कार दुर्घटनामा परेका दुई न्यायाधीशको उपचार काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भइरहेको छ । उनिहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ ।

    सिरहा जिल्ला अदालतका न्यायाधीश द्वय ध्रुवप्रसाद उप्रेती र पुष्पराज थपलिया सवार कार वींगरसँग ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि जनकपुरस्थित काव्या अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

    images

    महानगरी प्रहरी परिसर ललितपुरका अनुसार घाइते दुवै जना न्यायाधीशको उपचार भेन्टिलेटरमा राखेर भइरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार