• शनिबार, ७ कात्तिक २०८३
  • images

    नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

    नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

    हेल्दीखबर
    शुक्रबार, पुस २३ २०७८
    हेल्दीखबर
    शुक्रबार, पुस २३ २०७८
    नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि
    स्वास्थ्य मन्त्रालय

    काठमाडौं । नेपालमा थप २४ जनालाई कोरोनाको नयाँ भेरिन्यन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २४ जनामा ओमिक्रोन देखिएको हो। यसअघि ३ जनालाइ ओमिक्रोन देखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वीन्सिङमा २४ जनालाई ओमिक्रोन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।c500fb448dedd73e5cf2a09e30405d08.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार