• सोमबार, १५ भदौ २०८३
  • images

    काठमाडौं उपत्यकामा फेरि १ साताका लागि थपियो निषेधाज्ञा 

    काठमाडौं उपत्यकामा फेरि १ साताका लागि थपियो निषेधाज्ञा 

    मंगलबार, भदौ ८ २०७८
    मंगलबार, भदौ ८ २०७८
    काठमाडौं उपत्यकामा फेरि १ साताका लागि थपियो निषेधाज्ञा 

    काठमाडौं । काठमाडौं उपत्यकामा पुनः १ साताका लागि निषेधाज्ञा थपिएको छ। यसअघिका केही प्रावधानहरुमा परिमार्जन गर्दै भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो। भोलि देखि लागू हुने नयाँ निषेधाज्ञामा अब राति पनि गाडी चलाउन पाइने छ। स्थानीय ढुवानीका साधनहरु भने बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार