• बुधबार, ४ कात्तिक २०८३
  • images

    चर्चित पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

    चर्चित पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

    आइतबार, मंसिर ७ २०८२
    आइतबार, मंसिर ७ २०८२
    चर्चित पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

    काठमाडौं, ७ मंसिर । चर्चित पत्रकार तथा रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला पर्नुभएको छ ।

    खनियाँ आइतबार काठमाडौं  थापागाउँमा रहेको आफ्नै घरमा मृत फेला पर्नुभएको हो ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले खनिया  घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिनुभयो ।

    अहिले मुचुल्का उठाउने काम भइरहेको छ, त्यसपछि शव पोस्टमार्टमका लागि पठाइने उहाँको भनाइ छ ।
    उहाँका श्रीमती र एक छोरी हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार