• सोमबार, १५ भदौ २०८३
  • images

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशकमा डा प्रेमराज पंगेनी नियुक्त 

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशकमा डा प्रेमराज पंगेनी नियुक्त 

    मंगलबार, भदौ ३ २०८२
    मंगलबार, भदौ ३ २०८२
    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशकमा डा प्रेमराज पंगेनी नियुक्त 

    पोखरा, ३ भदौ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशकमा डा प्रेमराज पंगेनी नियुक्त हुनुभएको छ । 

    उहाँलाई प्रतिष्ठानका उपकुलपति प्राडा.भरत खत्रीले निर्देशक पदमा नियु्रक्त गर्नुभएको हो । 

    नवनियुक्त निर्देशक डा पंगेनीले पत्र बुझ्दै पदवहाली गर्नुभएको छ । 

    डा. पंगेनी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार