• आइतबार, २ कात्तिक २०८३
  • images

    कान्तिपुर जनरल  अस्पतालमा साउन महिनाभरि निःशुल्क स्वास्थ्य सेवा

    कान्तिपुर जनरल  अस्पतालमा साउन महिनाभरि निःशुल्क स्वास्थ्य सेवा

    मंगलबार, साउन ६ २०८२
    मंगलबार, साउन ६ २०८२
    कान्तिपुर जनरल  अस्पतालमा साउन महिनाभरि निःशुल्क स्वास्थ्य सेवा

    काठमाडौँ, ५ साउन  । बसुन्धरास्थित कान्तिपुर जनरल अस्पतालले (केडिसि)  साउन महिनाभर स्वास्थ्य परीक्षण गर्न आउने बिरामीका लागि निशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउने भएको छ । 
    अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले कान्तिपुर जनरल अस्पतालमा सामान्य चिकित्सा तथा शल्यक्रियाका लागि निशुल्क परीक्षणको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

     उहाँले प्रसूति तथा स्त्री रोग परीक्षण सेवामा पनि निःशुल्क गरिएको बताउनुभयो । 

    images


    डा.श्रेष्ठले अस्पतालले प्रयोगशाला परीक्षणहरुमा पनि साउन महिनाभर १४ प्रतिशत छुट सुविधा उपलव्ध गराउने जानकारी दिदै एक्सरे सेवा, ल्याव टेष्ट, पाठेघरको मुखको जाँच(पापिस्मेयर) र भिडियो एक्सरे सेवामा पनि सहुलियत दिने बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार