• सोमबार, १५ भदौ २०८३
  • images

    कोरोना भाइरस विरुद्धको खोप आउन सुरु 

    कोरोना भाइरस विरुद्धको खोप आउन सुरु 

    सोमबार, असार १७ २०८१
    सोमबार, असार १७ २०८१
    कोरोना भाइरस विरुद्धको खोप आउन सुरु 

    काठमाडौँ, १७ असार । सरकारले कोरोना भाइरसको कोरोना विरुद्ध खोप ल्याउन थालेको छ ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ग्लोबल एलाएन्स फर व्याक्सिन एण्ड इमुनाइजेसन ( गाभी)बाट अनुदानमा  असार १६ गतेदेखि ल्याउन थालेको हो ।
    स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले हिजादेखि अव लगातार पाँचदिनसम्म १६ लाख मात्रा खोप आउने बताए ।
    उनका अनुसार हिजो ४६ हजार ८० मात्रा खोप ल्याइएको हो ।
    नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ देखिएसंगै सरकारले खोप ल्याएको हो ।
    उहाँले ल्याइएको खोप विदेश जाने, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दिर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती महिला र स्वास्थ्यकर्मीलाई लगाइने बताउनुभयो ।सरकारी अस्पतालमा अहिले पनि कोरोना भाइरस विरुद्धको खोप लगाउने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार