• बिहीबार , ५ कात्तिक २०८३
  • images

    स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड बजेट विनियोजन

    स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड बजेट विनियोजन

    मंगलबार, जेठ १५ २०८१
    मंगलबार, जेठ १५ २०८१
    स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड बजेट विनियोजन

    काठमाडौँ, १५ जेठ । सरकारले स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी बीमामा पहुँच बढाउन ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

    अर्थ मन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी बीमामा पहुँच बढाउन ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताए ।

    images

     उनले सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमाबीचको दोहोरोपनलाई हटाउँदा बीमामा विस्तार गर्न उक्त रकम विनियोजन गरिएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार