निरोगिताको प्रमाणपत्र अनिवार्य
काठमाडौं, २२ भदौ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले अन्तरगतको शिक्षण अस्पताल र केन्द्रहरुका लागि ५० जना स्टाफ नर्स मागेको छ।
संस्थानले शुक्रबार सूचना जारी गर्दै स्टाफ नर्सको स्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागिएको हो। इच्छुक उम्मेदवारले निरोगिताको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने छ । असोज ८ गतेलाइ सम्पर्क मिति तोकिएको छ भने आवेदन दस्तुर १५०० तोकिएको छ । इच्छुक नर्सले असोज ५ गतेसम्म आवेदन दिन सक्ने छन्।
हेरौं सूचना:
