• सोमबार, १५ भदौ २०८३
  • images

    भारतमा हुने कार्यक्रमका लागि स्वास्थ्यकर्मीलाई अवसर, तीन दिनभित्र मन्त्रालयमा आवेदन दिनुपर्ने 

    भारतमा हुने कार्यक्रमका लागि स्वास्थ्यकर्मीलाई अवसर, तीन दिनभित्र मन्त्रालयमा आवेदन दिनुपर्ने 

    हेल्दीखबर
    सोमबार, जेठ ८ २०८०
    हेल्दीखबर
    सोमबार, जेठ ८ २०८०
    भारतमा हुने कार्यक्रमका लागि स्वास्थ्यकर्मीलाई  अवसर, तीन  दिनभित्र मन्त्रालयमा आवेदन दिनुपर्ने 

    काठमाडौं,८ जेठ । विश्व स्वास्थ्य संगठनले  भारतमा आयोजना गर्ने एफइटीपी कार्यक्रममा सहभागी हुन आवेदन आह्वान गरिएको छ।

    तीन महिनासम्म संचालन हुने उक्त कार्यक्रममा नेपालबाट दुई जना मेडिकल अधिकृतले सहभागिताका लागि अवसर पाउने छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै इच्छुक व्यक्तिले तीन दिनभित्र आवेदन दिन भनेको छ। 
    इच्छुकले तीन दिन भित्र स्वास्थ्य मन्त्रालयको बहुक्षत्रिय समन्वय शाखामा आवेदन दिनुपर्नेछ। 

    हेरौं सूचना: 

    348478587_1637109376808624_4840424183576289052_n.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार