• सोमबार, १५ भदौ २०८३
  • images

    भरतपुर अस्पताललाई न्याम्सको शिक्षण अस्पताल बनाउने निर्णय

    भरतपुर अस्पताललाई न्याम्सको शिक्षण अस्पताल बनाउने निर्णय

    हेल्दीखबर
    मंगलबार, चैत १४ २०७९
    हेल्दीखबर
    मंगलबार, चैत १४ २०७९
    भरतपुर अस्पताललाई न्याम्सको शिक्षण अस्पताल बनाउने निर्णय

    काठमाडौँ, १४ चैत । सरकारले भरतपुर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आङ्गिक अस्पतालको रुपमा संचालन गर्ने निर्णय गरेको छ ।

     मन्त्रिपरिषदको बैठकले भरतपुर अस्पताललाई न्याम्सको कार्यक्रम सञ्चालन गर्ने आंङ्गिक शिक्षण अस्पतालको रुपमा अघि बढाउने निर्णय गरेको हो ।

    अब भरतपुर अस्पतालको नाममा विद्यार्थी भर्ना गर्ने गरेर क्याम्पस सहितको शिक्षण अस्पताल हुनेछ ।  न्याम्स अन्तरगत वीर र भरतपुर अस्पताल हुनेछ । 
    अस्पतालका पूर्व अध्यक्ष डा भोजराज अधिकारीले आफ्नो १२ वर्ष अघि देखिको सपना पुरा भएको बताउनुभयो ।
    न्याम्सले भरतपुरलाई फ्याकल्टि दिएपछि चिकित्सा शिक्षा आयोगले तीन वर्षे रेजिडेन्सी भर्नाका लागि विषय अनुसारको कोटाहरु उपलव्ध गराउँनेछ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार