• सोमबार, १५ भदौ २०८३
  • images

    नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. मिश्र र आँखारोग विशेषज्ञ डा.श्रेष्ठको गीत ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक

    नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. मिश्र र आँखारोग विशेषज्ञ डा.श्रेष्ठको गीत ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक

    हेल्दीखबर
    सोमबार, फागुन २९ २०७९
    हेल्दीखबर
    सोमबार, फागुन २९ २०७९
    नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. मिश्र र आँखारोग विशेषज्ञ डा.श्रेष्ठको गीत ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक

    काठमाडौं, २९ फागुन । नेपाल नेत्रज्योती संघका कार्यकारी निर्देशक डा शैलेश कुमार मिश्र र आँखारोग विशेषज्ञ डा सविना श्रेष्ठको स्वरमा रहेको गित ‘जिन्दगीको गोरेटोमा’ म्युजिक भिडियो सार्वजनिक भएको छ। 
    आईतबार बुढासुब्बा डिजिटलको युट्युब च्यानल मार्फत उक्त गितको भिडियो सार्वजनिक गरिएको हो। 

     गायीका डा श्रेष्ठ वरिष्ठ आँखारोग विशेषज्ञ तथा नेत्रज्योति संघकी केन्द्रिय सदस्य हुनुहुन्छ । 

    गितमा दिपक रमणको संगीत तथा चन्द्रलाल तामाङको शब्द रहेको छ। म्युजिक भिडियोमा ईश्वर फुयाँल र प्रियांसु श्रेष्ठले अभिनय गर्नुभएको छ । 
    गीतमा जिन्दगीका सपना अधुरा रहको र कसैको साथ पाएपछि ती सपना पुरा हुने सन्देश दिन खोजिएको छ । 

    हेर्नुहोस् डा.मिश्र र श्रेष्ठको म्युजिक भिडियोः  

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार