• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    पाँच जनामा कोरोना संक्रमण, ३९० सक्रिय संक्रमित

    पाँच जनामा कोरोना संक्रमण, ३९० सक्रिय संक्रमित

    हेल्दीखबर
    मंगलबार, मंसिर ६ २०७९
    हेल्दीखबर
    मंगलबार, मंसिर ६ २०७९
    पाँच जनामा कोरोना संक्रमण, ३९० सक्रिय संक्रमित


    काठमाडौं ।  आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना पुष्टि भएको हो । 
    पछिल्लो २४ घण्टामा २० जना निको भएका छन् । यो संगै हालसम्म नेपालमा कोरोना निको हुनेको ९ लाख ८८ हजार ४५० पुगेको छ । मंगलबारसम्म ३९० जना सक्रिय संक्रमित रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार