• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    बाजुरामा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का

    बाजुरामा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का

    हेल्दीखबर
    बिहीबार , कात्तिक २४ २०७९
    हेल्दीखबर
    बिहीबार , कात्तिक २४ २०७९
    बाजुरामा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का


    काठमाडौँ, २४ कात्तिक । सुदूरपश्चिममा आज बिहान ५ बजेर १३ मिनेट जाँदा पुनः भुकम्प गएको छ । 
    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको हो । 
     । 

    केन्द्रका अनुसार छेदेदह गाउँपालिकाको कान्डा नजिकै केन्द्रविन्दु बनाएर ४ दशमलब १ म्याग्निच्यूडको भूकम्प गएको हो । 

    images

    डोटीमा केन्द्रविन्दु बनाएर बुधबार बिहान २ः१२ बजे गएको ६ दशमलब ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पमा परी ६ जनाले निधन भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार