• बुधबार, ४ कात्तिक २०८३
  • images

    ७४ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

    ७४ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

    हेल्दीखबर
    शनिबार, असोज ८ २०७९
    हेल्दीखबर
    शनिबार, असोज ८ २०७९
    ७४ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु


    काठमाडौं । पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन्। 
    एक हजार २३४ पीसीआर र २ हजार ८९२ जनाको एन्टीजेन परीक्षणका क्रममा ७४ जनामा संक्रमण पुष्टि भएको हो । 
     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११६ जना संक्रमित निको भएका छन्।

    यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ८६ हजार २३५ पुगेको छ। उक्त अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कुल मृतकको संख्या १२ हजार १७ पुगेको मन्त्रालयले जनाएको छ। देशभर हाल १ हजार २८३ जना सक्रिय संक्रमित छन्। 

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार