• बिहीबार , ५ कात्तिक २०८३
  • images

    वीर अस्पतालका डा. राजीव झा ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९’ बाट पुरस्कृत

    वीर अस्पतालका डा. राजीव झा ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९’ बाट पुरस्कृत

    हेल्दीखबर
    शनिबार, असोज १ २०७९
    हेल्दीखबर
    शनिबार, असोज १ २०७९
    वीर अस्पतालका डा. राजीव झा ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९’ बाट पुरस्कृत

    काठमाडौं  । वीर अस्पतालका न्यूरो सर्जरी विभागीय प्रमुख डा राजीव झा ‘राष्ट्रिय विज्ञान, प्रविधि तथा नव प्रवर्तन पुरस्कार २०७९’ बाट पुरस्कृत हुनुभएको छ।

    १० औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै डा झालाई पुरस्कृत गरेको हो। 

    images

    विज्ञान दिवसको अवसर पारेर बिपी प्लानेटोरियम एण्ड अब्जर्भेटरीमा आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुरस्कार प्रदान गर्नुभयो। मन्त्रालयले डा झा सहित १२ जनालाई पुरस्कृत गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार