• बिहीबार , ५ कात्तिक २०८३
  • images

    थप ६२३  जनामा कोरोना संक्रमण पुष्टि

    थप ६२३  जनामा कोरोना संक्रमण पुष्टि

    हेल्दीखबर
    शुक्रबार, भदौ ३ २०७९
    हेल्दीखबर
    शुक्रबार, भदौ ३ २०७९
    थप ६२३  जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ६२३  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा कुनै पनि कोरोना संक्रमितले ज्यान गुमाउनु परेको छैन ।  

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको नमुनाको परीक्षण हुँदा  ६२३  संक्रमित थपिएका हुन् । त्यस्तै सोही अवधिमा ४८७ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या  ५ हजार २४ रहेको छ । 

    images

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार