• बिहीबार , ५ कात्तिक २०८३
  • images

    ४५५ संक्रमित थपिए, २ जनाको मृत्यु

    ४५५ संक्रमित थपिए, २ जनाको मृत्यु

    हेल्दीखबर
    आइतबार, साउन २९ २०७९
    हेल्दीखबर
    आइतबार, साउन २९ २०७९
    ४५५ संक्रमित थपिए, २ जनाको मृत्यु

     काठमाडौं । आज थप ४५५ जना  कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२९ परीक्षण गर्दा ४५५ जनामा संक्रमित थपिएका हुन् । 
    यस्तै थप ३०२ जना निको भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

    images

    काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ सय ५२, ललितपुरमा ४८ र भक्तपुरमा ५ जना गरी उपत्यकामा २ सय ५ जना संक्रमित थपिएका छन् ।

    त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३५ रहेको छ । त्यसैगरी आइसीयूमा ६५ जना र भेन्टीलेटरमा २ जना संक्रमित उपचाररत रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार