• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    थप ४४ जनामा कोरोना पुष्टि

    थप ४४ जनामा कोरोना पुष्टि

    हेल्दीखबर
    शनिबार, असार १८ २०७९
    हेल्दीखबर
    शनिबार, असार १८ २०७९
    थप ४४ जनामा कोरोना पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार २०१ पीसीआर र १ हजार २६६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    गत २४ घण्टामा १६ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ३१४ जना सक्रिय संक्रमित छन्। 

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार