• बिहीबार , ५ कात्तिक २०८३
  • images

    देशभर थप १५ जनामा कोरोना संक्रमण, १८ जना संक्रमणमुक्त

    देशभर थप १५ जनामा कोरोना संक्रमण, १८ जना संक्रमणमुक्त

    हेल्दीखबर
    बिहीबार , वैशाख १५ २०७९
    हेल्दीखबर
    बिहीबार , वैशाख १५ २०७९
    देशभर थप १५ जनामा कोरोना संक्रमण, १८ जना संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप १८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ४ हजार ८८२ जनाको पीसीआर नमुना परीक्षण गर्दा १५ जना र ९९३ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएको छ ।

    images

    देशभर सक्रिय संक्रमितको संख्या २४९ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २४५ र संस्थागत आइसोलेसनमा ४ जना रहेका छन् ।

    त्यसैगरी शून्य सक्रिय संक्रमित रहेका जिल्ला ३२ वटा रहेका छन् ।आइसीयू र भेन्टीलेटरमा उपचार गराउनेको संख्या भने शून्य रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार