• बुधबार, ४ कात्तिक २०८३
  • images

     घाँस काट्न गएकी महिला मृत फेला

     घाँस काट्न गएकी महिला मृत फेला

    हेल्दीखबर
    शनिबार, वैशाख ३ २०७९
    हेल्दीखबर
    शनिबार, वैशाख ३ २०७९
     घाँस काट्न गएकी महिला मृत फेला

    महोत्तरी  । महोत्तरीको मनरासिस्वा नगरपालिका-३ स्थित वनमा  एक महिलाको शव फेला परेको छ ।
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले  शुक्रबार राति  सम्सी गाउँपालिका-५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी शुक्रबार साँझ ५ बजे घाँस काट्न वनमा गएकी र रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा फेला परेको बताउनुभयो।स्थानीयवासी तथा आफन्तले उनको मृत्यु सर्पदंशले हुनसक्ने अनुमान लगाएका छन् । प्रहरीले यसबारे अनुसन्धानको काम अगाडि बढाइसकिएको जनाएको छ ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार