• सोमबार, १५ भदौ २०८३
  • images

    थप ८,४५४ जनामा कोरोना संक्रमण,५ जनाको मृत्यु

    थप ८,४५४ जनामा कोरोना संक्रमण,५ जनाको मृत्यु

    हेल्दीखबर
    बुधबार, माघ १२ २०७८
    हेल्दीखबर
    बुधबार, माघ १२ २०७८
    थप ८,४५४ जनामा कोरोना संक्रमण,५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही समयमा ५ जनाको मृत्यु भएको छ। 

    स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो।

    ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार