काठमाडौ । गण्डकी प्रदेश अन्र्तगतत माछापुच्छ्रे गाउापालिकाले स्वास्थ्यकर्मी माग गरेको छ ।
करार सेवामा सहायक पाँचौ तहमा हेल्थ इन्पेक्सन समूह, चौथो तह, अहेब चौथो तहमा स्वास्थ्यकर्मी माग गरेको हो ।
एक सूचना प्रकाशित गरी गाउँपालिकाले १५ दिनभित्र दरखास्त दिन आग्रह गरेको छ ।
इच्छुकले ९८५६०१७३१० , ९८५६०१७३१४ र ९८५६०२१६८५ मा सम्पर्क गर्न भनिएको छ ।
हेरौं सूचनाः
