काठमाडौं । पानीपोखरी स्थित नेपाल प्रहरी अस्पतालमा ठुलो संख्यामा नर्स आवश्यक परेकोले दरखास्त आह्वान गरेको छ। अस्पतालको सूचना अनुसार २७ जना नर्स र १० जना सरसफाइकर्मी आवश्यकता परेको जनाएको छ। अस्पतालले पहिले आउने नर्सलाइ क्षमता,योग्यता र दक्षता हेरि नियुक्ति दिने जनाएको छ। इच्छुक नर्सले ११ माघ सम्म दरखास्त दिन सक्नेछन् । हेरौंसूचना: 