• बिहीबार , ५ कात्तिक २०८३
  • images

    चिकित्सक सहित नौ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर

    चिकित्सक सहित नौ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर

    हेल्दीखबर
    बिहीबार , कात्तिक ४ २०७८
    हेल्दीखबर
    बिहीबार , कात्तिक ४ २०७८
    चिकित्सक सहित नौ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर


    काठमाडौं । चिकित्सक सहित १० जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर रहेको छ । 
    मन्थली नगरपालिकाले अधिकृत आठौं स्तरमा एमडिजिपी एक जना, एनेस्थेसिया असिष्टेन्ट एकजना,हेल्थ असिस्टेन्ट दुई जना, अहेब चार जना अनमी एक जनाको लागि सेवा करारमा दरखास्त आहन गरेको छ । अबको १५ दिनभित्र दरखास्त दिइसक्नुपर्ने नगरपालिकाले जानकारी दिएको छ । 

    हेरौंसूचनाः

    images

    manthali.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार