• बुधबार, ४ कात्तिक २०८३
  • images

    लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुखमा डा. इन्द्र ढकाल नियुक्त

    लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुखमा डा. इन्द्र ढकाल नियुक्त

    हेल्दीखबर
    शुक्रबार, असोज १५ २०७८
    हेल्दीखबर
    शुक्रबार, असोज १५ २०७८
    लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुखमा डा. इन्द्र ढकाल नियुक्त


    काठमाडौ । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा मेडिकल सुपरिटेन्डेन्टमा डा. इन्द्र ढकाललाई नियुक्त गरिएको छ ।

    लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा.यसअिघ मेसु डा. राजेन्द्र खनाललाई हटाएर डा. इन्द्र ढकाललाई नियुक्त गरेको हो ।

    images

     यस्तै बैठकले लुम्बिनी प्रदेशमा कोभिड १९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
    सरकारका प्रवक्ता कृष्णध्वज खड्काका अनुसार डा ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त भै कामकाज गर्न अनुमति दिईएको हो।

    त्यसैगरी, खनाललाई भने कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाईएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार