• सोमबार, २ कात्तिक २०८३
  • images

    १८६ जना नर्स र हेल्थ असिस्टेन्टका लागि स्थायी जागीरको अवसर

    १८६ जना नर्स र हेल्थ असिस्टेन्टका लागि स्थायी जागीरको अवसर

    हेल्दीखबर
    बिहीबार , भदौ ३१ २०७८
    हेल्दीखबर
    बिहीबार , भदौ ३१ २०७८
    १८६ जना नर्स र हेल्थ असिस्टेन्टका लागि स्थायी जागीरको अवसर

    काठमाडौं । नेपाली सेनामा धेरै संख्यामा नर्स र सिएमएका लागी स्थायी सेवाको लागि रोजगारी खुलेको छ। आजको  गोरखापत्रमा सूचना प्रकाशित गरि सेनाले नर्समा ६४ जना र सिएमए वा हेल्थ असिस्टेन्टमा १२२ जना गरि कुल १८६ जनाको लागि दरखास्त आह्वान गरेको छ। विस्तृत जानकारीको लागि आजको गोरखापत्र हेर्न सकिन्छ। armyko vaccancy.jpegarmyko vaccancy1.jpeg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार