• सोमबार, २ कात्तिक २०८३
  • images

    नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन काठमाडौंमा हुने 

    नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन काठमाडौंमा हुने 

    शुक्रबार, पुस २५ २०८२
    शुक्रबार, पुस २५ २०८२
    नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन काठमाडौंमा हुने 

    काठमाडौं , २५ पुस । नेपाल आयुर्वेद चिकित्सक संघको ११ औँ महाधिवेशन यही चैत २० र २१ गते काठमाडौंमा हुने भएको छ।

     संघको कार्यसमितिको पुस २१ गतेको निर्णय अनुसार ११ औँ महाधिवेशन काठमाडौंमा चैत २० र २१ गते हुने सूचना जारी गरेको छ ।

    images


    उक्त महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। संघले फागुन मसान्तसम्म सबै सदस्यहरुलाई आफ्नो सदस्यता नवीकरण आग्रह गरेको छ।
     २०५४ सालमा स्थापित यो संघमा ५ सय बढी चिकित्सक साधारण सदस्यका रुपमा आवद्ध छन्। 
    हेरौं सूचना: 

    IMG-20260109-WA0017.jpg

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार